साउन महीनाको पहिलो सोमवार आज सोमवती आमावश्या र बोलबम पर्व परेको छ। तर क़ोरोनारूपी महामारी( kovid-19) का त्रासका कारण विश्वको महाज्योतिरलिंग रास्ट्रदेव पशुपतिनाथ, अमृतपिण्ड पिंडेश्वर, केदारनाथको शिर डोलेश्वर, हलेश्वर, जलेश्वर, रुद्रेश्वर, कुम्भेश्वर,नागेश्वर, भूतेश्वर, त्रामब्याकेश्वर,सर्वेश्वर , वैद्यनाथ, चंदननाथ, भूतनाथ, गोरखनाथ सबै शिवमन्दिर , तीर्थ र धामहरूमा सदा झै भीड़भाड़ कम छन। बोलबम! बोलबम! बोलबम!!!
Home
»
»Unlabelled
»
महामारिले गर्दा बाबाधामहरूमा बोलबमको रौनक सामान्य
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment