आज ऋषिपंचमी, अरुन्धती सहित सप्तर्षिपूजा गर्ने दिन
आज ऋषिपंचमी, अरुन्धती सहित सप्तर्षिपूजा गर्ने दिन हो। यसरी छ। यसरी नै आज सम्म तीजब्रतको रूपमा नै लिने चलन छ। भोली सूर्यषष्ठी, अष्टमीमा राधाअष्टमी र नवमिलाइ अदुःख नवमी भनेर मानिदै आएको छ। एकादशीलाई हरिपरिवर्तनी एकादशी र द्वादशीलाई वामनद्वादशी भनि दहीदान गर्ने चलन छ। चतुर्दशीलाई अनन्तचतुर्दशीब्रत भनि संसारभरी मानिने गरीएको छ। यसरी भाद्र शुक्लपक्षलाई सवैदिन उत्सवमय नै मानिने धार्मिक सांस्कृतिक परम्परा रहेकोछ। पूर्णिमा देखी सोर्हश्राद्द शुरू हूनेछ।
0 comments :
Post a Comment