Home
»
»Unlabelled
»
तीजपंचमी सकियो, गौरापर्व शुरू
तीज र ऋषिपंचमी सकिए पनि गौरापर्व शुरू भएको छ। आज बिरुडा पंचमी , भोली भाद्र १७ गते सूर्यषष्ठी, अभुक्ताभरण गौरा सप्तमी र भाद्र १९ गते गौरापर्व अष्टमी महाव्रत परेको छ। नेपाली संस्कार र संस्कृतिको गरिमा विश्वसामू अति सुन्दर छ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment